नेपाली मुटु

truly a NEPALIBLOG………

कोइरालाकै पोल्टामा कांग्रेस

Posted by नेपाली मुटु on September 22, 2010

ggv2id=’f6d18f56′;परिवारवादको पीडा सहदै आएका भनिए पनि कांग्रेसमा कोइराला परिवारको छाप निकै नै गहिरो छ । छोरी सुजाता कोइरालालाई आफ्नो जीवनको अन्तिम समयसम्म साथ दिइरहेका गिरिजा प्रसाद कोइरालाका निकटस्थ शुशिल कोइरालाले कांग्रेसको बागडोर सम्हाल्ने भएका हुन् ।

काठमाण्डौमा भएको बाह्रौ महाधिवेशनबाट शुशिल कोइराला सभापतिमा चुनिएका हुन् । यस अघि उनी कार्यवाहक सभापती थिए ।

जति नै आत्मविश्वासी देखिए पनि सभापतीका उम्मेदवार शेरबहादुर देउवाको केहि चलेन । उनले शुशिलसँग ३३५ मतले पराजित भए ।

यो सँगै देउवाले एकिकरण पछि भएको चुनावमा दोस्रो पटक पराजित भएका हुन् । उनले यस अघि संसदिय नेताको चुनावमा रामचन्द्र पौडेलसँग पराजय भोग्नु परेको थियो । एकिकरण पछाडी उनको पार्टीमा स्थान खस्कदै गएको देखिन्छ ।
ggv2id=’f6d18f56′;

Related Post:
प्र.म.चुनाव; फाल्न सकिएन ऐजेरु
चुनाव नै कि अर्को उपाय गर्ने हो ?
‘राजनितीमा स्थायी शत्रु र स्थायी मित्र हुदैन’
दाहाल, पौडेल र खनालको दाबेदारी
काम पर्दा भाँडो, काम नपर्दा ठाँडो

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s