नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,523 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

अनमिनलाई पुरानै कार्यदेश

Posted by नेपाली मुटु on September 14, 2010

नेपाली लोकतान्त्रिक राजनीतिको एउटा ठुलो बिशेषता छ । यहाँ विवाद असंख्य छन् तिनीहरुको कुनै समाधान आज सम्म देखिएको छैन । नेपाली राजनीतिदलहरु केहि कुरामा पनि सहमती जनाउँन सक्दैनन् । एउटाले ल्याएको प्रस्ताव अर्कोले काट्नै पर्छ । एउटाले गरेको कामलाई अर्काले उल्ट्याउँनै पर्छ । यो असहमतीको दायरा फैलिएर प्रधानमन्त्रीको चुनाव रत्यौलीमा परिणत हुदैछ । तर पनि दलहरु भाका सार्ने काममा चै ठुलै सहमती गर्छन् । संबिधानसभाको भाका आधारातमा भए पनि सरि छाड्यो ।

भर्खरै मात्र अनमिनको म्याद थप्ने बिषयमा ठुलै बबण्डर मच्चाईयो । अन्तत सदा झै कुरा मिल्यो । अनमिनको म्याद पुरानै कार्यदेश अनुसार चार महिना थपिने भयो ।

यस अघि नै माओवादीको सहमती नै नलिएर सरकारले एक पक्षिय रुपमा सेनालाई अनमिनले छुन पनि नपाउँने भन्दै राष्ट्रसंघमा पत्र पठायो । माओवादीले पनि सरकारको बिरोधमा पत्र उहि पत्र पठायो ।

तर आज दुबै पक्ष मिलेर एउटै पत्र पठाउँने रे । जे होस् ढिलै भए पनि म्याद थप्ने कुरामा चै कुरा मिले छ है ।

Related Post:
रेफ्रि नभई पनि खेल हुन्छ र ?
तानातान, हानाहान, किनबेच : उफ् राजनिती
कमिलाले पाँच जिल्लाको मोवाइल र इन्टरनेट सेवा अवरुद्ध
हिङ नभए पनि हिङ बाँधेको टालो हुँ – ज्ञानेन्द्र
एम्.आर.पी. प्रकरण पछिका प्रश्नहरु

Advertisements

One Response to “अनमिनलाई पुरानै कार्यदेश”

  1. jiban mukarung said

    what the fuck it is ? why they are so confused about unmin. unmin is the witness of our activities. it should also monitor the army.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s