नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,518 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

बुबालाई सञ्चै त छ ?

Posted by नेपाली मुटु on September 8, 2010

आज कुशे औशी । शुद्धताको प्रतिक कुशलाई आज घरघरमा भित्राउँने दिन । आजकै दिन हामी आफ्नो बुबाको मुख हेर्ने दिन भनेर पनि मनाउँछौ । छोराछोरीले आजको दिनमा आफ्नो बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने गर्दछन्।

आफु त घरबाट टाढा भएको पनि धेरै भईसक्यो । यसैले बिहान सबेरै बुबालाई फोन गरियो । सञ्चो बिसञ्चो सोधियो । तपाई घरमा नै हुनुहुन्छ भने त ठिकै भयो । घरबाट टाढा हुनुहुन्छ भने के तपाईले घरमा बुबालाई फोन गर्नुभयो ? बुबालाई सञ्चै त छ नि ?

बुबा नहुनेहरुले आज गोकर्णमा गएर आफ्नो बुबालाई सम्झिएर तर्पण दिने र ब्रम्हाणलाई दान दिने गर्दछन् ।

Related post:
लगाउँनु भयो त जनै ?
हाम्रो पनि छ भ्यालेन्टाइन्स् डे
फड्को मार्दै नेपाली फुटबल, गर्न धेरै बाँकी छ
श्यामशरणलाई कसले बोलायो ?
महराको अडियो प्रकरण : के हो वास्तविकता ??

Advertisements

3 Responses to “बुबालाई सञ्चै त छ ?”

  1. निर्मोही कान्छो said

    एक दिन भए पनि आफ्ना बा लाई माया गरेको देखाउँने भए । कति यस्ता पनि छन् जसले जीवनभरी छोराछोरीका लागि सक्ने जति गरे तर वृद भएर वृदाश्रममा दुखले बाँचिरहेछन् । ति छोराछोरीले पनि हेर्लान् त आज बाबुको मुख ?

  2. shyam said

    के गर्नु आफ्नु त बाबानै हुनुहुन्न, नभय पनि आपत् को बेलामा सम्झीदो रहेछ,
    भैदियाकोभय सायद मलाई ठुलै भरोशा दिनुहुन्थियो होला शक्ति दिनुहुन्थयो होला
    पिडामा हुदा मा छु नि भनेर साथ दिनुहुन्थीयो होला जस्तो लाग्दो रहेछ | संसार येस्तई हो के गर्नु सबै को बाबा साथै हुन् कसै लाई पनि बाबा आमा संगको बिछोड मा बस्नु नपरोस | happy fathers day

  3. prakash (daduwa myagdi) said

    बिहानै एकजना सोल्तिनीले बाबालाई कल गर्नु भन्नु भयो त्यसैले प्रयास जारी छ तर म्याग्दी मा स्काई मोबाइल नेटवर्क कम नगरेको धेरै भयो बाबा संग कुरा हुन सकेन तर पनि Happy Father दे

    छोरा
    इराक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s