नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,518 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

भिष्म प्रतिज्ञा

Posted by नेपाली मुटु on September 5, 2010

साभार: nagariknews.com

लोकतन्त्रको सबै भन्दा ठुलो हतियार निर्वाचन हो । यदि आफुलाई लोकतान्त्रिक भन्ने दलहरु निर्वाचनबाट भाग्छन् भने कसरी लोकतान्त्रिक परिपाटी बस्न सक्छ ? भिष्म प्रतिज्ञामा बसेका दलहरुले कतिञ्जेल मुलुकलाई सरकार बिहिन बनाइराख्ने ? यो अडान छाड्ने बेला भएन र ? तपाई के भन्नुहुन्छ ?

Advertisements

5 Responses to “भिष्म प्रतिज्ञा”

  1. निर्मोही कान्छो said

    हामीले के भन्नु र साथी ? जे भन्नु चुनावमा भनियो । अब न यी हाम्रा कुरा सुन्न चाहान्छन् न अब यीनीहरुलाई भन्न नै केहि बाँकी छ । सबैलाई थाहा छ, प्रतिज्ञाले भिष्मलाई कहाँबाट कहाँ पु¥यायो ।

  2. bidshya said

    nice cartoon…..

  3. Prem said

    We cannot say that staying in neutral position is not a democratic norm, but knowing there is no clear road map in gaining majority is also ridiculous.
    We have absolute majority of chair oriented parties, self centered leadership, money oriented bureaucrats, minister oriented planners, highest and illegal profit making businessman, thoughtless academicians, and power oriented people.
    Unless attitude of these things cannot be changed within individual citizen, there is no hope of Nepal’s reconstruction.

  4. Kn Gyawali said

    बुझ्नेले कुरा नबुझे पछि, यो देशलाई दुख हुने नै भयो । नेपाली मुटु दुख्ने नै भयो ।

  5. निर्मोही कान्छो said

    डुबायो डुबायो । भिष्मले न्यायलाई डुबायो । यीनीहरुको हटले लोकतन्त्रलाई डुबाउँने भयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s