नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

‘तँ आँट्, म पुरा गर्छु’

Posted by नेपाली मुटु on August 30, 2010

Like this at Facebook!

मानिसको आँटलाई देवताले पनि पछ्याँउछन् रे । यसैले देवताले भन्छन् रे तँ आँट्, म पुरा गर्छु । यो आँटको, हिम्मतको कुनै सिमाना हुदैन । र, अवसर दिए सबैको हिम्मत र चाहनाले मुर्तरुप लिन सक्छ । यसैले त अब disable हैन differently able भनिनु पर्ने कुरा आइरहेको छ । उसुका राष्ट्रिय खेलाडी समी लामाको सहयोगमा नेपाल स्पाइनल कर्ड इन्ज्युरी स्पोर्टस् एसोसिएसनले मेरुदण्ड पक्षघात भएकाप्रति सामाजित दृष्टिकोण सकारात्मक पार्ने उद्देश्यले पौडी प्रतियोगिता आयोजना गरेको थियो । महिला र पुरुष दुइ बिधामा भएको प्रतिस्प्रधामा दश जना पक्षघातबाट पिडितहरुले सहभागिता जनाएर आफ्नो आँट र सक्षमताको उदाहरण दिएका छन् ।

सो पौडी प्रतियोगितामा सिन्धुलीकी २६ बर्षीया सोनिका महिलातर्फ प्रथम भइन् । पुरुषतर्फको प्रतिस्प्रधामा प्रथम स्थान धरानका डिगमसिं चेम्जोङले हात पारे ।

हि्वलचेयर राखेर पौडीमा सहभागी तथा बिजेता सबैलाई बधाई तथा सुखद जीवनको हार्दिक शुभकामना ।

Advertisements

One Response to “‘तँ आँट्, म पुरा गर्छु’”

  1. निर्मोही कान्छो said

    salaam…….salaam……….salaam

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s