नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

यसरी गर्न सकिन्छ जिमेलबाट सित्तैमा फोन

Posted by नेपाली मुटु on August 29, 2010

Like this at Facebook!

सुचना प्रविधीले मानिसको जीवन दिन प्रतिदिन सहज हुँदै गइरहेको छ । सुचना र प्रविधीले नै गर्दा आजको विश्व एउटा सानो कोठा भएको छ भनिन्छ । विश्वको जुनसुकै ठाँउमा आफन्तहरु भए पनि तपाई हामी सहज रुपमा आफ्नो सन्देश पठाउँन सक्छौं । अब यसले अलिकति फेरि फड्को मारेको छ । यो सहजता अरु धेरै सहज बनेको छ । कारण थाहा छ तपाईलाई ? तपाई घरबाटै इन्टरनेटका पहुँचमा विश्वभरका आफन्तहरुलाई सम्पर्क गर्न सक्नुहुन्छ । र, अहिले त अमेरिका र क्यानडामा सित्तैमा कल गर्न सकिन्छ । यही बुधबार देखि जिमेलले आफ्ना प्रयोगकर्ताका लागि यो सुबिधा ल्याएको छ । अब जिमेल एकाउण्टबाट अमेरिका तथा क्यानडामा जुनसुकै टेलिफोन वा मोबाइलमा सित्तैमा कुरा गर्न सकिन्छ । यो सुबिधा एक बर्षसम्मका लागि भनिएको छ । परिक्षणकाल भनेर जिमेलले केहि प्रयोगकर्ताहरुका लागि मात्र यो सुबिधा ल्याएको हो । मेरो एकाउण्टबाट त हुने रहेछ । तपाई पनि जानी राख्नुहोस् । तरिका थाहा पाउँन पुरा पढ्नुहोस् ।

पहिले गुगलमा एकाउण्ट खोल्नुहोस अथवा साइन इन गर्नुहोस्

यो सेवा उपलब्ध भएको जीमेल खाताको च्याट विन्डोमा ‘कल फोन’ लेखिएको देखिनेछ।

त्यसैमा क्लिक गरेपछि डायल प्याड देखिनेछ। त्यसमा नम्बर डायल गरेर फोन गर्न सकिन्छ।

गुगलले आफ्नो सेवालाई यसरी देखाएको छ । भिडियोमा हेर्नुहोस

Advertisements

4 Responses to “यसरी गर्न सकिन्छ जिमेलबाट सित्तैमा फोन”

  1. thanks for inform

  2. निर्मोही कान्छो said

    यो संसार के भा होला । जहाँ धेरै छ, त्यही थप्ने । अमेरिकामा फ्रि गर्नु भन्दा कतार, दुबई, अनि साउदीमा फ्रि भएको भए कति राम्रो हुन्थ्यो ।

  3. Samir Pradhananga said

    I have gmail account account but i don’t have a call phone facility.How can I make this?

  4. Saroj basnet said

    Ho ra, naya kura thaha paiyo yar,,, thanks for inform, ani australia bat nepal garne chai tarika chaina,

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s