नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

अग्नी एअर दुर्घटनास्थल (फोटो र भिडियो सहित)

Posted by नेपाली मुटु on August 25, 2010

अग्नी एअरको दुर्घटित विमान : निल्यो १४ जनालाई

दुर्घटनामा कोही पनि बाँच्न सकेनन् । विमान उत्तरपूर्वबाट आएर एक्कासी त्यहाँ बज्रिएको थियो। डेढ सय मिटर परसम्म विमानका भग्नावशेषहरु छरपष्टिएका थिए। दुर्घटना यति डरलाग्दो भयो कि कसैको लाश पनि सग्लो थिएन । उद्धार टोली घटना भएको चार घण्टा पछि मात्र घटनास्थल पुगेको थियो । घटनास्थलका कुनै पनि फोटो साँझसम्म सार्वजनिक भएका थिएनन्। साँझ नेपाली सेनाले केही फोटोहरु प्रेस विज्ञप्तिसँगै पठाएको थियो। हेर्नुहोस् घटनास्थलका केहि तस्विर र भिडियो :>

विमान ठोक्किएर खाल्डो परेको ठाउँमा पानी जमेको छ

मात्र पखेटा बाँकी रह्यो

उद्दारमा नेपाली सेना

शव बटुल्दै नेपाली सेना

भिडियो हेर्नुहोस्

Advertisements

10 Responses to “अग्नी एअर दुर्घटनास्थल (फोटो र भिडियो सहित)”

  1. Bhim Joshi said

    god help us…….

  2. निर्मोही कान्छो said

    कति जर्जर सिन हो यो । मौसम प्रतिकुल थियो रे लुक्लाको लागि । फेरि उड्ने अनुमती दिने को हो ? यो दुर्घटना यतिकै नसेलाओस् , दोषी को हो ? कारवाही हुनै पर्छ ।

  3. विनोद चौधरी said

    मृतकहरुको आत्माको चिरशान्तिको लागि भगवानसँग प्रार्थना गर्दछु ।

  4. रोशनी गुरुङ्ग said

    म त हेर्न पनि सक्दिन यो दृष्य ।

  5. नारायण गौतम said

    यो नेपालको इतिहासमा पहिलो पटक होइन । तर पनि हामी किन सधै अन्तिममा लाश बटुल्न मात्रै आफ्नो स्रोतको उपयोग गर्छौ । यसलाई के कम गर्न सकिन्न ? एक पटक त्यो स्थान हेरौं त, तपाईलाई के लाग्छ ? यो सोच्नु पर्ने होइन ?

    अन्त्यमा, परिवारलाई सहने क्षमता प्राप्त होस् ।

  6. जीवन प्रकाश said

    हे भगवान यत्ति विभत्स पनि तिमी हुन सक्दो रहेछौ ।

  7. सिमराज पौडेल said

    उफ्

  8. hello …….
    u gone there ????????

  9. Nirmala Chaudhari said

    its very painfull…….

  10. Jina B.K. said

    लाश चिन्न त डिएनए नगरि होला जस्तो रहेनछ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s