नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

लगाउँनु भयो त जनै ?

Posted by नेपाली मुटु on August 24, 2010

आज जनै पुर्णिमा अथवा ऋषि तर्पणीलाई हिन्दु ब्राम्हण तथा क्षत्रियहरुले विशेष रुपमा मनाउँदै छन् । पुरानो जनै फालेर नयाँ जनै लगाउँने तथा ब्राम्हणहरुबाट पुजित डोरोलाई रक्षाबन्धनका रुपमा आज लगाउँने गरिन्छ । आज लगाएको डोरो गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिए वैतरणी नदि तरिने जनविश्वास रहेको छ ।

ज–जसले जनै पुर्णीमा मनाउँदै हुनुहुन्छ उहाँहरुलाई जनै पुर्णीमा र रक्षा बन्धनको शुभकामना । साथै खास गरि तराईमा मानिने राखीको पनि हार्दिक मंगलमय शुभकामना ।

Advertisements

One Response to “लगाउँनु भयो त जनै ?”

  1. milan dhakal said

    janai layo nee hajur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s