नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

अनलक्की पाइलट लक्की शाह

Posted by नेपाली मुटु on August 24, 2010

आज रक्षाबन्धनको दिन सबेरै दुर्घटनाको खबरले मन चसक्क छोयो । काठमाण्डौबाट लुक्ला तर्फ उडेको अग्नी एअरको विमान खराब मौसमका कारणले लुक्लामा अवतरण गर्न नसके पछि काठमाण्डौ फर्कदै गर्दा मकवानपुरमा दुर्घटनाग्रस्त भएको रहेछ । विमानका चालक सदस्य तिन सहित १४ जनाको मृत्यु भएको खबर सुन्नु प¥यो । मृत्यु हुने चालक सदस्यमा पाइलट लक्की शाह, को पाइलट सोफिया सिंह र एयर होस्टेज सारा शेर्पा छन् । यसबाहेक मृत्यु हुनेमा ५ नेपाली, ४ अमेरिकी अनि जापानी र बेलायती एक जना रहेको समाचार आएको छ । विमान मकवानपुरको बस्तीपुरमा बज्रिएर खाल्डो परेको छ रे। विमान टुक्राटुक्रा भएको र सामानहरु पनि छरपस्ट अवस्थामा छ भनेर प्रत्यक्षदर्शीहरुले बताएका छन्।

आज रक्षाबन्धनको दिन लक्की निकै नै अनलक्की सावित भए । उनीसँगै दुर्घटनामा परेर ज्यान गुमाउनु परेका सबैको आत्माले चीर शान्ति पाओस्। परिवारले धैर्यधारण गर्ने शक्ति पाउँन् ।

Advertisements

One Response to “अनलक्की पाइलट लक्की शाह”

  1. Bhim Joshi said

    kasto mutu rahe6

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s