नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

पोले पनि घामै राम्रो

Posted by नेपाली मुटु on August 23, 2010

काठमाण्डौ बसुञ्जेल काठमाण्डौलाई कति गाली गरिन्छ । छि ! फोहोर पानी, छि ! ढलको फोहोर, छि ! अस्तव्यस्त घरहरु, धुलो धुँवा ………….. आदि आदि । हुन पनि काठमाण्डौको विशेषता नै भनौं, यो सबै सहेर पनि काठमाण्डौं हामीलाई छत दिन्छ । भबिष्य दिन्छ । अवसर दिन्छ । यो काठमाण्डौको महानता हामी काठमाण्डौ बसुञ्जेल यादै गर्दैनौं तर जब हामी काठमाण्डौं छाडेर बाहिरिन्छौं, काठमाण्डौको निकै अभाव खट्किन्छ । हाम्रो बिडम्बना यो छ कि काठमाण्डौंमा जे पाईन्छ, नेपालको धेरै भुभागमा त्यो कोरा सपना जस्तो लाग्छ । भर्खरै मैले यो महशुस गरे ।

बितेका केहि दिन म काठमाण्डौं छोडेर यस्कै नजिकको जिल्ला धादिङमा पुगें तर नजिकै भएर पनि त्यो जिल्ला र यो काठमाण्डौंको तुलना आकाश र पातालको जस्तो हुने रहेछ । हामी विकाशका नाममा प्रविधिसँग यसरी जोडिइसकेछौ कि हामी यो प्रविधिको दास बनेका रहेछौ । यसैले काठमाण्डौबाट बाहिरिने बित्तिकै हामी सबै भन्दा बढि यहाँको यही प्रविधिलाई सम्झिदा रहेछौ । यसैले त पोले पनि घामै राम्रो भने जस्तो रहेछ हाम्रो लागि काठमाण्डौं ।

तपाईले कहिले तुलना गर्नु भएको छ काठमाण्डौं र नेपालका अरु ठाउँलाई ? के फरक पाउँनु भयो त तपाईले ?

Advertisements

4 Responses to “पोले पनि घामै राम्रो”

  1. निर्मोही कान्छो said

    धेरै दिन हराउँनु भयो नि । जे होस् आउँने बित्तिकै तातो बहस सुरु गर्न लाग्नु भएकोमा धन्यवाद।

    नेपालको राजधानी हो काठमाण्डौ । त्यसैले यो जत्तिको अरु त हुने भएनन् नै तर यसको एक छेउ पनि कुनै ठाउँ छैनन् यो चै दुखको कुरा हो ।

    मैले पनि निकै गाउँहरु देखेको छु जसले गर्दा म तिनीहरुको दुख कल्पना गर्न सक्छु । तर प्रविधि बाहेकको जीवन प्यारो नै हुन्छ ।

  2. विनोद गुरुङ्ग said

    मेरो घर पनि धादिङ नै हो । म अहिले दुबइ मा छु । मेरो जिल्लाको बारेमा लेख्नु भएकोमा धन्यवाद ।

  3. saran tamang said

    i always think, when my vilage grow as a town ….there are so many people waiting to ba a part of development and technology…..hope it will be true.

  4. jivan said

    मेरो घर बाग्लुङ हो । मेरो गाउँमा अझै पनि मानिसहरुले कम्प्युटर देखेको छैनन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s