नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

गजल

Posted by गणेश कार्की on August 23, 2010


पर्खनुमा कति पीडा छ ? तिमी पनि बुझ्छौ, म पनि बुझ्दछु
ढिलो नै सहि, आउँथ्यौ तिमी, अनि कुराईमा पनि मज्जा हुन्थ्यो ।।
दुख्थे म, सँगै हुन्थ्यौ तिमी, अनि दुखाईमा पनि मज्जा हुन्थ्यो
खस्थ्यो आँशु, पुछिदिन्थ्यौ तिमी, र रुवाईमा पनि मज्जा हुन्थ्यो ।

दुख्थे म, सँगै हुन्थ्यौ तिमी, अनि दुखाईमा पनि मज्जा हुन्थ्यो
खस्थ्यो आँशु, पुछिदिन्थ्यौ तिमी, र रुवाईमा पनि मज्जा हुन्थ्यो ।

पर्खनुमा कति पीडा छ ? तिमी पनि बुझ्छौ, म पनि बुझ्दछु
ढिलो नै सहि, आउँथ्यौ तिमी, अनि कुराईमा पनि मज्जा हुन्थ्यो ।।

साना–साना कुरामा पनि तिमीले, झगडा गर्दै बाजी राख्दा
मैले हारे, जित्ने तिमी नै, तब हराईमा पनि मज्जा हुन्थ्यो ।

छुट्ने हो कि जस्तो लाग्थ्यो, जहिले तिमी मसँग रिसाउँथ्यौ
मुटु चस्किन्थ्यो, तिमी फकिन्थ्यौ, र डराईमा पनि मज्जा हुन्थ्यो ।।

Advertisements

7 Responses to “गजल”

  1. oh ganesh je kabitako line ta marmik cha ni k hoooo?

  2. कस्तो दुखाइ अनि कस्तो रुवाइ हो जहा आन्नदका स्वरहरु गुन्जनछन!!!

  3. Raam Thapa said

    daami chha la yo ta haami sanga pani mildo rahichha hai!!

  4. wah wah!! wah wah!! kya dammi.

  5. wahwooooo……………..dherai ramro cha yaar………………………..

  6. narayan said

    ramro lagyo ganess ji ma pani ali ali gazal lekchu kya.

  7. narayan said

    ramro lagyo yaar.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s