नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

उज्यालो तिर

Posted by नेपाली मुटु on August 6, 2010

कति नराम्रो कुरा मात्रै सुन्ने ? कति नराम्रो कुरा मात्रै लेख्ने ? अनि कति अँध्यारोको मात्र कुरा बाड्ने ? काँडाको आँखामा काडै संसार भने जस्तो हामी नै पो काँडा हौ कि जस्तो हुन थाल्यो । यो अति नै भईसक्यो । तर पनि हामी यसलाई रोक्न नसक्ने भएका छौ । हरेक समाचारहरु लास गन्न थाल्छन् । समाचार सुरु भए पछि डर लाग्न थाल्छ कि केहि नराम्रो सुन्न नपरोस् । यसैले केहि राम्रो लेखौं अनि राम्रो समाचार बाँडौ भन्ने विचार मनमा आइरहेको थियो । शुभ काममा ढिलाई किन ? यसैले आज शुक्रबार देखि नै यो साप्ताहिक स्तम्भको सुरुवात गर्ने निधो गरेको छु । यो स्तम्भमा तपाईको विचार बाढ्नु होस् । यसमा लागि यही कमेन्ट गरे पनि हुन्छ । अथवा nepaliheart1@gmail.com मा पठाउँनुहोस् । विकाश, सन्देश, संस्कृती वा जे पनि जसले राम्रो सुचना वा समाचार वा सन्देश दिन सकोस् । आउँनुहोस्, अब जाउ उज्यालो तिर ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s