नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

लौन ! अब त केहि सिकौं !!

Posted by नेपाली मुटु on July 29, 2010

यो फोटो मोबाइलबाट खिचिएको हो । यसैले स्तरियतालाई भन्दा बढि भावलाई अर्थ दिन अनुरोध गर्दछु । र, यो अलिक पहिलेको फोटो पनि हो । देश बनाउँने भनेर चुनिएकाहरु कुर्सीका लागि लुछाचुडि गरिरहेको समयमा पशुपतीका यी बाँदरहरुको आत्मियताले केहि सन्देश दिन्छ कि भनेर ब्लगमा राखेको हुँ । जब म यो फोटो हेर्छु प्रश्न जाग्छ, फोटोमा निदाइरहेको बाँदर जत्तिकै निष्फिक्री हुन सक्ने दिन कहिले आउला ? तपाईलाई चै कस्तो लाग्यो नि ?

Advertisements

6 Responses to “लौन ! अब त केहि सिकौं !!”

  1. Bimala Dahal said

    हामीले जति नै गरे पनि हाम्रा टाउके बाँदरहरु सुध्रिदैनन् । त्यसैले यो प्रयत्न पनि त्यसै खेर जान्छ । फेरि त्यो कुर्सी र पद को नसाले मान्छेलाई जीवनभर छाड्दैन । चितामा सुतिसकेकालाई पनि पदको लोभ देखायो भने उठ्ने सम्भावना छ तर पद छोडेर सहमती गर । मिल । भन्यो भने त काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भने जस्तो हुन्छ । खैर, राम्रो र भावमुलक तस्विर ल्याउँनु भएकोमा धन्यवाद ।

  2. निर्मोही कान्छो said

    तस्विर आफै बोल्छ भन्थे हो रहेछ ।

  3. Surendra said

    जति नै गाली गरे पनि हाम्रा नेताहरु कहिलै पनि सुध्रिने रहेनछन् । गाली ग¥यो अनि यीनीहरुलाई नै भोट हाल्यो र माथी पु¥यायो । हामी पो गतिछाडा रहेछौ जस्तो लाग्न थाल्यो मलाई त ।

    म चाँही अब कसैलाई भोट नहान्ने निष्कर्षमा पुगेको छु ।

  4. Gita Sharma said

    आउ अब हामी पनि बाँदर बाँदर खेलौ ।

  5. sumit said

    Thank you Nepaliheat.keep it up…..

  6. Karan Singh Thapa said

    Solid photo…

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s