नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

नेकपा एमाले, न पोथी न भाले

Posted by नेपाली मुटु on July 24, 2010

>राजनीतिक वृतमा पहिलै देखि एमालेलाई उसको ढुलमुले प्रवृति प्रति तिव्र कटाक्ष गर्दै ‘न पोथी न भाले’को उपमा दिदै आइएको थियो । अहिले सहमतीय राजनीतिको माला जपेर एमालेले आफ्नो चरित्रलाई उपमाको निकट उभ्याएको छ । महाभारतमा श्रीकृष्णले अर्जुनलाई भन्छन्, “हे अर्जुन ! यो धर्म युद्ध हो । यहाँ कि कौरव पक्ष रहनेछन् कि पाण्डव पक्ष । जो तटस्थ हुन्छ, त्यसले पापलाई पक्षपोषण गर्दछ । त्यसैले, यो युद्धमा कोही पनि तटस्थ रहन पाउँने छैनन् या रहनु हुदैन ।” यो कुष्णको उपदेश आज नेपालको राजनीतिक वृतमा समयसापेक्ष भएको छ । राजनीतिक द्धन्द बढ्दो छ र, उम्मेदवारी अनुसार नेपालको राजनीतिक दलहरु दुइ धु्रवमा बाँडिनु पर्ने हो । यसले मात्र नेपालको राजनीतिक द्धन्दलाई निकास दिन सक्छ ।

आज, को धर्म र को पाप ? यो फरक छलफलको विषय रहला । तर देशलाई राजनीतिक दिशानिर्देश गर्न नसक्ने एमाले, मधेसी मोर्चा र साना दलहरु तटस्थ बसेर मुलुकलाई अझ जोखिममा लैजादैछन् ।

आफुलाई एउटा कित्तामा उभ्याएर एमालेले आफ्नो वर्ग पहिचान गराउँनु नै एमालेको लागि र मुलुकको लागि सहि सावित हुनेछ । आफुले पाएको मतको अपमान गरेर एमालेले आफ्नो ऐतिहासिक कार्यभारलाई लत्याएर एउटा गल्ति गरिसकेको छ । अब आफ्नो स्पष्ट अभिमत प्रकट नगरेर महागल्ति गरिरहेको छ ।

Advertisements

2 Responses to “नेकपा एमाले, न पोथी न भाले”

  1. nawraj sapkota said

    k lek6s yaar.. alik gatilo lekhna k ho yesto……

  2. Karan Singh Thapa said

    The hottest places in the hell are reserved for those, who in time of moral crisis, maintain neutrality.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s