नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

दाहाल, पौडेल र खनालको दाबेदारी

Posted by नेपाली मुटु on July 20, 2010

प्रधानमन्त्रीका लागि आज तिन जनाको उम्मेदवारी परेको छ । एकिकृत माओवादीबाट प्रचण्ड सर्वसम्मतबाट प्रधानमन्त्रीका लागि छानिएका हुन् । त्यस्तै रामचन्द्र पौडेल पनि आफ्नो दलबाट सर्वसम्मतले उम्मेदवारी दिएका छन् । सदा झै एमालेले यसपाली पनि आफ्नो ढुलमुले चरित्र देखाएको छ । दुइ तिहाइ प्राप्त भए खनालको नेतृत्वमा सरकार बन्ने र, भोली बिहानसम्म लिखित चार सय एकको समर्थन प्राप्त नभए आफ्नो उम्मेदवारी फिर्ता लिने शर्तमा उनले उम्मेदवारी दिएका छन् । यदि उम्मेदवारी फिर्ता लिनु परेमा एमाले प्रधानमन्त्रीको चुनावमा तटस्थ बस्ने जनाएको छ । मधेसवादी दलले भने उम्मेदवारी दिएनन् । मधेसका मुद्दालाई सम्बोधन गर्ने दललाई नै आफ्नो समर्थन रहने बताए पनि स्पष्ट धारणा देखाएको छैन । यो सँगै प्रधानमन्त्रीको चुनावमा मधेसवादी दलको औचित्य अझै महत्वपुर्ण भएको छ ।

यो सँगै कुर्सीकपको प्रतिस्पर्धा निकै कडा हुने अनुमान गरिएको छ । सबै उम्मेदवारहरु अहिले धेरैको उम्मेदवारी परे पनि भोली सम्म सहमती बन्ने कुराको चै डिङ हाकिरहेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s