नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

अवज्ञा संस्कार

Posted by नेपाली मुटु on July 15, 2010

मलाई केहि भन्नु छैन यो बारेमा । तस्बिर आफैले हाम्रो नैतिकता र ब्यबहार देखाईरहेको छ । नेपालीको बुद्धि नै यस्तै भन्दै आफु चै पानी माथिको ओभानो हुने संस्कार जताततै पाईन्छ । यो क्षम्य हो या अक्षम्य । र यो अवज्ञालाई कानुनका किताबमा कति सजाय तोकिएको छ यो अलग कुरा हो । यस्तो अवज्ञा जतासुकै देख्न सकिन्छ । जेब्राक्रस बाहेकका ठाउँबाट वा आकाशेपुल मुनीबाट बाटो काट्नु, आन्दोलनका नाममा सडकका रेलिङ भाच्नु, फोहोर जताततै फाल्नु । धेरै के भनिरहनु । तपाई नठाटी भन्नुहोस त, आज तपाईले कहाँ के अवज्ञा गर्नु भयो ?

Advertisements

4 Responses to “अवज्ञा संस्कार”

  1. kalpana said

    yo akdamae naramro kura ho,manchala afu jahila arulae matra harcha,tara afu bata sudrena jandaena,vole wadpadna haruko ta yasto6 bani vana,tasaila afu ramro banau ani afulae dakhae aru lae sudierena agraha garau.

  2. अनिल पोख्रेल said

    हामी नेपाली कति निर्लज्ज अनि गवाँर रहेछौ भन्ने कुराको ज्वलन्त उदाहरण पस्कनु भएकोमा ब्लगका सर्जक गणेश कार्कीजी मा साधुबाद छ!
    उत्तम प्रस्तुति!

  3. surya pathak said

    यस्तो सन्देश मुलक समाचार त धेरै तिर वा वनारस तिर लैजानु पर्ने हो । यो राम्रो कामको सुरुवात गरेकोमा धन्यवाद दिन चाहान्छु । र, अझै राम्रो सन्देशमुलक तस्विर साथै अरु राम्रा कुराहरुको पनि आशा गर्दछु ।

  4. प्रेम said

    के गर्नु गणेशजी, फोटो हेर्नु आफैलाई धिकार्नु बाहेक सभ्य र समझदारले के गर्न सक्छ र ? जताततै त्यस्तै छ ।

    प्रेम

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s