नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

विश्वविजेता बन्यो स्पेन

Posted by नेपाली मुटु on July 12, 2010

एक महिना देखि दक्षिण अफ्रिकामा चलिरहेको फुटबलको महाकुम्भ विश्वकप स्पेनको जितसँगै सकिएको छ । विश्वकपको १९ औ संस्करण सम्म आइपुग्दा स्पेनले पहिलो पटक विश्वकप माथि कब्जा जमाएको हो । यो सँगै विश्वकप जित्ने स्पेन आठौ मुलुक भएको छ । समुह चरणको खेलमा स्विट्जरल्याण्डसँग एक गोलले पराजित स्पेनले अपराजित नेदरल्याण्डसँग अन्तिम खेलमा १–० को कठिन जित हाशिल गरेको हो ।

कडा प्रतिष्प्रधात्मक खेलमा खेलको पुर्ण अबधी भरीमा पनि कसैले गोल नगरे पछि थपिएको समयको अन्तिम अबधिमा एक गोल गर्दै स्पेनले विश्वविजेताका रुपमा आफुलाई उभ्याएको छ ।

खेलको ११६ औं मिनेटमा स्पेनका टोरेसले दिएको पासलाइ इनेष्टाले गोल गर्दै स्पेनलाइ पहिलो पटकको फाइनलमा नै बिश्व बिजेता बनाएको छ। खेलको ११७ औं मिनेटमा नेदरल्याण्डका माथिजसेनले फल प्रहार गरेपछी पहेलो कार्ड पाएका थिए। यसको लगत्तै ११८ औं मिनेटमा स्पेनका इनेष्टाले फल प्रहार गरेपछी उनले पनि पहेलो कार्ड पाएका थिए। यस पछी फेरी खेलको १२१ औं मिनेटमा स्पेनका जाभीले फल प्रहार गरेपछी उनले पनि पहेलो कार्ड पाएका थिए। यो खेलको १४ औं पहेलो कार्ड थियो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s