नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

सेमिफाइनलमा युरोपियन बर्चश्व/स्पेन पनि सेमीमा

Posted by नेपाली मुटु on July 4, 2010

दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा स्पेनले पाराग्वेलाइ एकमात्र गोलले पराजित गरेको छ। अब स्पेनले सेमीफाइनलमा जर्मनीसंग भीड्ने छ। स्पेनले १९५० पछी अहिले सेमीफाइनलमा प्रवेश गरेको छ।

स्पेन तथा पाराग्वेले यस खेलमा दुबै टोलीले बढी सगजता अपनाएर खेलेका थिए। एकातीर पाराग्वेले बढी मात्रामा छोटो पासले खेलेको थियो भने स्पेनले छोटो तथा लामो पासको मिश्रणले पाराग्वेमाथी हावी हुन खोजेको थियो। मध्यान्तर सम्म दुबै टोली ०-० बरावरीमा थियो।

मध्यान्तर पछाडीपनि दुबै टोलीले राम्रो खेलको प्रदर्शन गरेको थियो। मध्यान्तर पछाडी पहिले पाराग्वेले तथा पछी स्पेनले खेलमा पेनाल्टी पाएका थिए। खेलको ५७ औं मिनेटमा पाएको पेनाल्टीलाइ पाराग्वेको कार्डोजोले खेर फालेको थियो। यसको लगत्तै ५९ औं स्पेनले पनि पेनाल्टी पाएको थियो। जेभी अलोंसोले सो बल गोलमा हालेकोमा निर्णायकले स्पेनी खेलाडीहरू बढेकोले फेरी हान्न लगाएकोमा यसपछी भने पारागुएन गोली भील्लारले रोकेका थिए।

तर खेलको एकमात्र गोल ८३ औं मिनेटमा स्पेनका डेभिड भिल्लाले गरेका थिए। इनेस्टाले मीडफील्डबाट एक्लै लगेको बल पेड्रोलाइ दिएका थिए, पेड्रोले हिर्काएको बललाइ पारागुएन गोली भील्लारले रोकेकोमा बल दुर्भाग्यले भील्ला तीर गएपछी भील्लाले सजिलो गोल गरेको थियो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s