नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

आम्मामा !!! कस्तो भोक प्रचारको

Posted by नेपाली मुटु on July 1, 2010

Image and video hosting by TinyPic

माधवकुमार नेपालले धेरै कुरामा रेकर्ड नै राखे । दुई ठाउँबाट हारे पनि प्रधानमन्त्री हुने रेकर्ड त अब देशको दशा अति नै नबिग्रे सम्म कसैले पनि ब्रेग नगर्ला बजारको अभिमत हो यो । यो बारेमा मेरो चाँही अलिक बेग्लै धारणा छ बरु नेपालमा चुनाव नै नहोस् । यो चुनावको खासै महत्व मैले चाँही देखिन ।
मैले त सोचेको थिए, लोकतान्त्रिक देशमा दुइ ठाउँबाट हार्ने व्यक्ति प्रधानमन्त्री हुनु नै विश्वभर प्रचार हुनका लागि काफी होला । तर माधवकुमार नेपाललाई हेर्दा थाहा भयो, कहाँ यत्तिले प्रचार हुँदो रहेछ त ! बिचरा त्यती प्रचार त केहि होइन भनेर किताबका भारी छापेका छन् । यो फोटो नै हेर्नुहोस् न, माधवकुमार नेपालको पोज । तपाई के भन्नुहुन्छ ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s