नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

ह्याप्पी असार १५

Posted by नेपाली मुटु on June 29, 2010

आज असार १५ । थाहा छ नि असार १५ भनेको के हो ! हामी नेपालीहरुका अनेक चाडपर्वहरु छ्यापछ्यापी छन् तर यो असार १५ यस्तो चाड हो जुन कुनै पात्रोमा खोजेर पाइदैन । कुनै शास्त्रमा पनि असार १५ मा यो गर्नु वा त्यो गर्नु भनेर उल्लेख गरेको छैन रे । तर असार १५ जहाँ सुकै मनाईन्छ । दहि चिउरा खाएर हिलोमा खेल्दै थाकेको शरिरमा नयाँ प्राण भर्न असार १५ सदिऔं देखि हामी माझमा छ ।

हिलो छ्याप्दै असार १५ मनाउँदै किशोरीहरु


तपाई शहरमा हुनुहुन्छ भने पनि असार १५ मनाउँन सक्नुहुन्छ । अलिकति दहि चिउरा खानुहोस र, छेउमा जो छ उसलाई एक बाल्टि पानी खन्याइदिनुहोस् । गाउँमा हुनुहुन्छ भने त आहा ! असार १५ तपाईले जसरी त कस्ले मनायो होला र ? तपाई मनाउँनु भएको छ कहिलै असार १५ ? छ भने कसरी भन्नुहुन्छ कि !!!

Advertisements

2 Responses to “ह्याप्पी असार १५”

  1. Govinda Ghimire said

    J HOS NEPALI KO BADA DASAIN HO BASTAB MA

  2. Govinda Ghimire said

    TARA GAON KO ASAR 15 TA REALLY MMMMM WE SHOLU LOVE…….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s