नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

ढल्यो जापान, बाहिरियो एसिया

Posted by नेपाली मुटु on June 29, 2010

कठिन जित

एसिया यो पटकको विश्वकपबाट पनि बाहिरिएको छ । यो पहिलो पटक चाही होइन तर असफलता जति दोहोरिन्छ, सहन उति गा¥हो बन्दै जान्छ । विश्वकपमा एसियाको सहभागिताको निकै लामो इतिहास छ । तर अहिले सम्म कुनै यस्तो विश्वकप छैन जसमा कुनै पनि एसियाली मुलुक फाइनलमा पुगेको होस् । खाली सहभागिताको लागि सहभागी भइरहेका छन् एसियाली मुलुकहरु विश्वकपमा । यसपालीको विश्वकपमा कप र एसियाको दुरी केहि घट्ने अनुमान गरिए पनि सबै अनुमानमा सिमित भएको छ । सँधै झै एसियाली मुलुक उही इतिहास दोहो¥याउँदै विश्वकपको दोस्रो चरणबाटै बाहिरिएका छन् ।

उत्तर कोरिया पहिलो चरणबाटै बाहिरियो भने एसियाबाटै सहभागी अष्ट्रेलियाले पनि दोस्रो चरण टेक्न पाएन । दक्षिण कोरिया पनि दोस्रो चरणमा सिमित भयो भने आज भएको जापान र पाराग्वेको खेलमा जापान टाइब्रेकरमा पराजित हुदै घर फर्किएको छ । ९० मिनेटको पुरै समयमा पनि कुनै टीमले गोल गर्न नसकेपछि थप ३० मिनेट थपेको समयमा पनि जापान र पाराग्वे दुवैले गोल गर्न सकेनन् । त्यसपछि सुरु भएको पेनाल्टीमा जापानका तर्फबाट एक जनाले गोल गर्न नसकेपछि ५-३ गोलले पराजित भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s