नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

उरूग्वे पुग्यो क्वाटरफाइनलमा

Posted by नेपाली मुटु on June 26, 2010


दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह शनिबार भएको पहिलो प्रि-क्वाटरफाइनलमा उरूग्वेले दक्षिण कोरियालाइ २-१ ले पराजित गरेर क्वाटरफाइनलमा प्रवेस गरेको छ। यस जीतका साथ धेरै पछी ब्राजिल तथा अर्जेन्टिना बाहेक क्वाटरफाइनल पुग्ने दक्षिण अमेरिकी महादेशको राष्ट्र बनेको छ।
खेलको ८ औं मिनेटमा दक्षिण कोरियाका गोलकीपरको भुलको फाइदा उठाउँदै उरूग्वेका स्वरेजले गोलमा परिणत गरेका थिए। यस पछी उरूग्वेले सुरक्षात्मक खेल्न थाल्यो। तर खेलको ६८ औं मिनेटमा दक्षिण कोरियाका चुंगयोगंले गोलकीपरको भुलको फाइदा उठाउँदै हेडव्दारा गोल फर्काएका थिए। यस पछी पनि कोरियाले आक्रमकलार्इ अझ तीब्र बनाएको थियो। यस पछी उरूग्वेले पनि आक्रमणहरू गरेका थिए।

खेलको ८० औं मिनेटमा स्वरेज व्दारा उरूग्वेका लागि दोस्रो गोल प्रहार गर्दै उरूग्वेलार्य बिजयतीर अग्रसर गरेका थिए। ८० औं मिनेटमा कोरियाको राम्रो प्रहार गोलकीपरको हातबाट फुत्किएर गोल तर्फ गएकोमा बलको गती कम भएपछी सोलार्इ उरूग्वेका रक्षकले बाहिर प्रहार गरेका थिए।

खेलको सम्पुर्ण आधिकारिक जानकारीको लागि भित्र आउँनुहोस्

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s