नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

ब्राजिल र पोर्चुगल दोस्रो चरणमा

Posted by नेपाली मुटु on June 25, 2010


दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह जी अन्तर्गतका खेलहरू सकिएको छ। यस समुहबाट ब्राजिल तथा पोर्चुगल दोस्रो चरणमा प्रवेस पाएको छ । आर्इभरी कोष्ट तथा उत्तर कोरिया भने बिश्व कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

यस समुहको ब्राजिल तथा पोर्चुगल बीच भएको खेल बिना कुनै गोल बरावरीमा टुंगिएको छ। यस खेलमा ब्राजिलले उतकृष्ट खेलको प्रदर्शन गरेको भएतापनि गोल गर्ने मौका भने पोर्चुगलले बढी पाएको थियो। आजको खेलमा ब्राजिलका गोली ले राम्रो बचावहरू गरेका थिए। यस खेल बरावरीमा टुंगिएपछी ब्राजिल समुह बिजेताको रूपमा दोस्रो चरणमा प्रवेस गरेको छ । आजको खेलमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो म्यान अफ द म्याच भएका छन्।

आजै भएको अर्को खेलमा आर्इभरी कोष्टले उत्तर कोरियालार्इ ३-० ले पराजित गरेको छ। आर्इभरी कोष्टका टोरे यायाले खेलको १४ औं मिनेटमा पहिलो गोल गरेको थियो। पछी २० औं मिनेटमा रोमारिकले दोस्रो गोल गरेका थिए। यस खेलमा निकै गोल गरे मात्र दोस्रो चरणमा पुग्ने भएकोले आर्इभरी कोष्टले गोलका लागि अनेकौ प्रयास गरेको थियो। खेलको ८२ औं मिनेटमा कालुअले आर्इभरी कोष्टका लागि तेस्रो गोल दागेका थिए। तर यस बिजयले पनि आर्इभरी कोष्ट दोस्रो चरणका पुग्न सकेन।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s