नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

घट्यो प्रभुत्व युरोपियनको र अफ्रिकनको

Posted by नेपाली मुटु on June 24, 2010

यस बिश्व कपमा युरोपियन देशहरूको प्रभुत्व घटेको छ भने अफ्रिकन राष्ट्रहरू पनि हाल सम्म प्रि क्वाटरफार्इनलमा प्रवेश गर्न सकेको छैन। हालसम्म प्रि क्वाटरफार्इनलमा प्रवेश गरेको ८ राष्ट्रहरूमा यूरोपका दुर्इ राष्ट्रहरू मात्र रहेका छन।

कस्को हक ? मैदान बाहिर घाना र जर्मनीका समर्थक


दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह डी अन्तर्गतका खेलहरू सकिएको छ। यस समुहबाट जर्मनी तथा घाना दोस्रो चरणमा प्रवेस पाएको छ । अष्ट्रेलिया तथा सर्विया भने बिश्व कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। यीनीहरूमा पनि जर्मनी तथा इगंल्याण्ड भिड्ने भएबाट क्वाटरफार्इनलमा समुह ए देखी डी बाट एक मात्र युरोपिली राष्ट्र पुग्ने भएको छ। यस समुहको जर्मनी र घाना बीचको खेलमा, जर्मनी १-० ले बिजयी भएको छ। जर्मनीका मेसुट ओजेलले खेलको ६० औं मिनेटमा खेलको एकमात्र गोल गरेको थियो।

यस समुहको अर्को खेलमा अष्ट्रेलियाले सर्वियालार्इ २-१ ले पराजित गरेको छ। खेलको ६९ औं मिनेटमा अष्ट्रेलियाका टिम काहिलले गोल गर्दै अष्ट्रेलियालार्इ बढत दिलाएको थियो। पछी खेलको ७३ औं मिनेटमा अष्ट्रेलियाका ब्रेट होलम्यानले अष्ट्रेलियाका लागि दोस्रो गोल गरेका थिए। खेलको ८३ औं मिनेटमा सृबियाका मार्को पेनेटेलिकले एक गोल फर्काएका थिए। अष्ट्रेलियाले खेलमा जित हासिल गरेतापनि गोल भिन्नतले गर्दा दोस्रो चरणमा पुग्न सकेन। यस हारले गर्दा सर्वियाको दोस्रो चरणमा पुग्ने सपना तुहिएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s