नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

अमेरिकालाई चिठ्ठा, इङ्ल्याण्ड पनि उत्रियो

Posted by नेपाली मुटु on June 23, 2010

सोच्दै नसोचेको खुसी


दक्षिण अफ्रिकामा भइरहेको विश्व कप फटवल २०१० को समुह ‘सी’ बाट अमेरिका र इङ्ल्याण्डले अन्तिम् १६ मा प्रवेश पाएका छन् । बुधबार साँझको खेलमा अमेरिकाले खेलको थप समयमा नाटकिय रुपले गोल गर्दै अल्जेरिया माथि १–० को जित हाशिल ग¥यो । खेलको नब्बे मिनेटसम्म खेल बराबरी भए पछि अमेरिका रित्तो हात पहिलो चरणबाटै घर फर्किने निश्चित भएको थियो । तर थप समयको पहिलो मिनेटमा लण्डन डोनोभ्यानको गोलबाट उसले चिठ्ठा पारेको छ । यो चिठ्ठाबाट उ समुहको बिजेता बन्दै अर्को चरणमा उक्लिएको छ ।

त्यही समयमा भएको अर्को खेलमा इङ्ल्याण्ड स्लोभेनियालाई १–० ले हराउँदै अर्को चरणमा प्रवेश गरेको छ । इङ्ल्याण्डलाई अर्को चरणमा लैजान २३ औ मिनेटमा जर्मेन डेफोइ ले गरेको गोल नै निर्णायक बनेको थियो ।

अन्य विवरणका लागि भित्र आउँनुहोस् :-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s