नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

दक्षिण अफ्रिकाको नयाँ रेकर्ड/फ्रान्स बाहिरियो

Posted by नेपाली मुटु on June 22, 2010

फ्रन्सका हेनरीको अनुहार अब २०१० को विश्वकपमा देखिने छैन

विश्वकप २०१० मा आजदेखि समूह चरणका अन्तिम खेलहरु हुँदैछन्। अन्तिम खेलको नतिजाले कतिपय टिम घर फर्कने कि अघि बढ्ने निश्चित हुनेछ। आजैदेखि एकै समयमा दुई खेल हुने हुनाले एउटा खेल हेर्न छुटाउनु पर्ने स्थिति आउनेछ । आज दुईवटा खेलहरु भएका थिए । यस अन्तगर्त आज भएको फ्रान्स र दक्षिण अफ्रिका बिचको खेलमा दक्षिण अफ्रिकाले २–१ को जित दर्ता गराएको छ । तर यो जितले पनि आयोजक राष्ट्रले समुह चरणको खेल पार गर्न सकेन । मेक्सिको र दक्षिण अफ्रिका दुबैको अकं बराबर भएको छ तर गोल अन्तरका कारण दक्षिण अफ्रिका बाहिरिएको छ । आजसम्मको विश्वकपमा कुनै पनि आयोजक राष्ट्रले समुह चरणबाटै बाहिरिनु परेको थिएन । यसअर्थमा पनि यस पालीको आयोजक राष्ट्र दक्षिण अफ्रिकाले नयाँ रेकर्ड कायम गरेको छ । यसका साथै फ्रान्स पनि समुह चरणबाट नै घर फर्किएको छ । आजको खेलमा फ्रान्सका फ्लोरेन्टले ७० मिनेटमा एक गोल फर्काए भने दक्षिण अफ्रिकाका बोङ्गानी खुमालोले बिसौं मिनेटमा र काट्लेगोले ३७ औ मिनेटमा गोल गरेका थिए । खेलको २५ औ मिनेटमा फ्रान्सका योआन गौरकफ रातो कार्ड पाएर खेलबाट बाहिरिएका थिए ।

खेलको पुर्ण तथ्याकं यस्तो थियो :-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s