नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

उरुग्वे र मेक्सिको अन्तिम १६मा प्रवेश

Posted by नेपाली मुटु on June 22, 2010

दक्षिण अफ्रिकामा भइरहेको विश्व कप फुटवल २०१० मा समुह ‘ए’ बाट उरुग्वे र मेक्सिकोले अन्तिम् १६मा प्रवेश पाएका छन् । मंगलबार साँझ भएको खेलमा उरुग्वेले मेक्सिकोलाई १ का बिरुद्ध सुन्य गोलले पराजित गरेपछि यि दुइ टिम अन्तिम् १६ मा प्रवेश गरेका हुन् । दक्षिण अफ्रिकासँग बराबर अकं भए पनि गोल अन्तरका कारण मेक्सिको समुह उपविजेता भएर अर्को चरणमा प्रवेश पाएको छ । उरुग्वे अकं ७ सहित समुहको विजेता भएर अर्को चरणमा उक्लिएको हो ।

४३ औ मिनेटमा लुइस स्वरेजले गरेको गोलले उरुग्वेले जित हाशिल ग¥यो । खेल अबधिभरमा मेक्सिकोका दुइ र उरुग्वेका एक खेलाडीले पहेलो कार्ड पाए ।

खेलको पुर्ण तथ्याकं यस्तो थियो :-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s