नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

अचम्म, इटाली र न्युजिल्याण्ड बराबरीमा

Posted by नेपाली मुटु on June 21, 2010

बराबरी पछि न्युजिल्याण्डका रोरी फ्यालोन समर्थकसँग


फुटबलको बिशेषता भन्ने हो कि अवगुण मलाई कहिलेकाही छुट्याउँन गा¥हो पर्छ, जसले जति राम्रो खेलोस् त्यसको केहि मतलब हुन्न, खाली हिसाब हुन्छ कसले कति गोल ग¥यो भनेर । आजको खेल समय भरि मलाई फुटबलको यही कुराले घोचिरह्यो । अधिकांश समय इटालीका फुटबलरको खुट्टामा बल हुन्थ्यो । जति बेलै न्युजिल्याण्डका खेलाडीहरु खाली देखिन्थे तर नतिजा निस्कियो बराबरीको । खेल हेरेर कस्ले भन्छ, खेल बराबरी थियो भनेर ? न्युजिल्याण्ड यत्ति दबाबमा थियो कि इटालीले २३वटा सट हान्दा न्युजिल्याण्डले मात्र ३वटा सट हान्न पायो ।

सबैले सोचे भन्दा फरक नतिजा तब सार्वजानिक भयो जब न्युजिल्याण्डका सेन स्मेल्ट्जले खेलको साँतौ मिनेटमा नै गोल गरे । यसलाई बराबरी पार्न मात्रै पनि इटालीलाई खेलको २९ औ मिनेटसम्म पर्खिनु प¥यो । खेलको २९ औ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै इटालीका विसेन्जो इयाक्युण्टाले गोल गरे । यहि पेनाल्टीबाट नै आखिरमा खेललाई बराबरीमा पु¥यायो । खेल अबधिभरमा इटालीका ३ खेलाडीले पहेलो कार्ड पाए ।

खेलको पुर्ण तथ्याकं यस्तो थियो

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s