नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

नेदरल्याण्डबाट जापान पराजित

Posted by नेपाली मुटु on June 20, 2010

नेदरल्याण्डले गोल गरे पछि निराश जापानी कोच


एसिया हुनुको नाताले मैले पुरा खेल जापानको समर्थन गरेर हेरे तर जापानले म जस्ता समर्थकको चित्त दुखाएको छ । खेल अबधि भरमा केहि समय मात्र जापानले आफ्नो खेल क्षमताको उपयोग ग¥यो । बाँकी समय यस्तो लाग्थ्यो जापानी खेलाडीहरुका खुट्टामा बल पु¥याईदिए मात्र बल हिर्काउने छन् । दौडनलाई आजको खेलमा धेरै कञ्जुस्याई गरे जापानी खेलाडीहरुले । नेदरल्याण्ड राम्रो टिम हो उसके खेल हेर्दा पनि लाग्थ्यो यसलाई माथ गर्न जापानलाई निकै कसरतको आवश्यकता पर्नेछ । र, मलाई विश्वास थियो क्यामरुनलाई हराउँन खेले जस्तै जापानी खेलाडीले आज पनि केहि गर्नेछन् । तर, नेदरल्याण्डका अगाडि जापानी खेलाडीहरु नुन खाएको कुखुरो जस्तो भए । खास गरि जापानी स्ट्राइकरहरु र फर्वाडहरु गाली कै हकदार देखिए ।

खेलको अधिकांश समय नेदरल्याण्डको पक्षमा रह्यो । पहिलो हार्फसम्म बराबरी खेलेको जापान विरुद्ध ५३औ मिनेटमा नेदरल्याण्डका वीस्ले स्नेज्दरले गोल गरे । खेल अबधीभर नेदरल्याण्डका एक खेलाडी मात्रले पहेलो कार्ड पाए ।

खेलको पुर्ण तथ्याकं यस्तो थियो :-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s