नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

जित्यो डेनमार्कले

Posted by नेपाली मुटु on June 20, 2010


शनिबार भएको खेलमा अफ्रिकन मुलुक क्यामरुन डेनमार्कसँग पराजित भएको छ । खेलको सुरुवाती दशौं मिनेटमा स्याम्युल एटोको गोलको सहयोगले क्यामरुनले अग्रता लिए पनि यसलाई कायम राख्न सकेन । डेनमार्कका लागि निकोलस बेन्डट्रले ३३औ मिनेटमा पहिलो गोल गरेर खेललाई बराबरीमा पु¥याए भने डेनिस रोमेड्यालको ६१औ मिनेटको गोलले खेललाई २–१ मा पु¥यायो । अन्ततः रेफ्रिले अन्तिम सिटी फुक्दा डेनमार्कले २–१ को जित हाशिल ग¥यो ।
खेलको पुर्ण तथ्याकं यस्तो थियो

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s