नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

अष्ट्रेलिया १० बराबर घाना ११

Posted by नेपाली मुटु on June 20, 2010

अष्ट्रेलिया यस्तो टिम हो जसले जर्मनीसँग चार गोलको पराजय भोग्नु परेको थियो । यसैले धेरैले अष्ट्रेलियाले आज पनि नमिठो पराजय भोग्नेछ भन्ने थियो । तर शनिबार भएको खेलमा अष्ट्रेलियाले आफ्नो एक खेलाडी रातो कार्ड पाएर बाहिरिए पनि घानासँग बराबरी खेल खेल्यो ।

प्रहार चुकेपछि घानाका केभिन प्रिन्स


खेलको एघारौ मिनेटमा अष्ट्रेलियाका ब्रेट होल्म्यानले घाना माथि एक गोल बर्षाएका थिए । खेलको २४औ मिनेट अष्ट्रेलियाका लागि दुर्भाग्य पुर्ण साबित भयो । गोल पोष्टमा अष्ट्रेलियाका खेलाडी ह्यारी केवेलको ह्याण्ड भएपछि उनले रातो कार्ड पाएर खेलबाट बाहिरिए भने घानाले यसको बदला पेनाल्टी किक पायो । र, घानाले यही पेनाल्टीको मद्दतले खेललाई १–१ मा टुग्ंयाउँन सफल भयो । यो बराबरीसँगै घाना अकं चार सहित समुह बिजेताको स्थानमा पुगेको छ । खेल अबधिभरमा घानाका तिन खेलाडीले पहेलो कार्ड पाए भने अष्ट्रेलियाका एक खेलाडीले रातो र एकले पहेलो कार्ड पाए ।

खेलको पुर्ण तथ्याकं यस्तो थियो

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s