नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

यो विश्वकप हो कि होली ???

Posted by नेपाली मुटु on June 19, 2010

विश्वकपको रङ्गमा जीवनको उमङ्ग । तस्विरहरु हेर्नुहोस् त जिन्दगीका रङ्गहरु विश्वकपले कसरी बाडिरहेको छ । लाग्छ, मानिस यही दिन हेर्न र अनुभव गर्नको लागि पृथ्विमा अबतरण गरेको हो । संसार एक भएर विश्वकपमा ओइरिएको छ । यो ज्वरो सँधै आईरहोस् । भातृत्व र आफ्नोपनको यही ज्वरो नै खाँचो छ जीवन र जगतका लागि ।


यो अण्डा व्यापारी चै होइन है


यो पागलपन अरु बेला कहाँ ?


रातो रङ्ग जीवनको रङ्ग


फुटबलको मोह


झर्काे पनि लाग्दैन है


कुखुरी काँ !!!


उफ् यो के भयो ? हार पछिको विश्मात


सुहाएको छ नि होइन ?


अब कसरी हेरिरहनु हारेको

तपाईलाई यो कस्तो लाग्यो ? विश्वकपको ज्वरो कति डिग्री चढेको छ तपाईमा ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s