नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

अमेरिकाले बराबरी खेल्यो स्लोभेनियासँग

Posted by नेपाली मुटु on June 19, 2010

‘हिरोको खेल अन्तिममा हुन्छ’ भन्ने नेपाली उखान जस्तै भयो शुक्रबार अमेरिका र स्लोभेनिया बिचको खेल । खेलको १३औ मिनेटमा स्लोभेनियाका भाल्टर बिर्षाले पहिलो गोल गरे । यसलाई पछ्याउँदै फेरि स्लोभेनियाकै ज्लाटाले ४२औ मिनेटमा अर्काे गोल गरेर खेललाई २–० को अबश्थामा पु¥याए ।

यो रग्बी होइन, अमेरिकाले बराबरी गरे पछिको उमंग


खबैलाई लागिरहेको थियो, अमेरिका माथि स्लोभेनियाले सहज जित हाशिल गर्नेछ । तर खेल माथि स्लोभेनियाको अधिकार खुस्कदै गयो । ४८औ मिनेटमा डोनोभ्यानले अमेरिकाको तर्फबाट पहिलो गोल गरे । यसलाई बराबरीमा पु¥याए अमेरिकन खेलाडी माइकल ब्रान्ड्लेले ८२औ मिनेटमा ।
खेल अबधिभरमा अमेरिकाका चार र स्लोभेनियाका एक खेलाडीले पहेलो कार्ड पाए ।

खेलको पुर्ण तथ्याकं यस्तो थियो

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s