नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

अप्रत्याशित, सर्बिया १–० जर्मनी

Posted by नेपाली मुटु on June 19, 2010

खेल सँधै अनुमान अनुसारको हुन्छ भन्ने छैन, यसपालीको विश्वकपले पनि यो स्पष्ट पारिसकेको छ । शुक्रबार भएको खेलमा पनि यस्तै भयो । कसैले सोचेको थिएन कि जर्मनीले सर्बियासँग पराजित हुनु पर्ला भनेर । तर दोहोरो पहेलो कार्ड पाएर जर्मनीका स्टार खेलाडी मिरोस्लाभ क्लोज खेलको ३७औ मिनेटमा नै बाहिरिनु जर्मनीका लागि महंगो साबित भयो ।

दोहोरो पहेलो कार्ड पाएर बाहिरिने क्रममा जर्मनीका खेलाडी क्लोज


शुक्रबार भएको खेलमा सर्बियाले जर्मनी माथि १–० को जित हाशिल ग¥यो । आफुले पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा जर्मनी यही नतिजामा चित्त बुझाउँन बाध्य भयो । सर्बियाको जितका लागि मिलन जोभोनाभिचले खेलको ३८औ मिनेटमा गोल गरे ।

खेल अबधि भर कार्ड पाउँने क्रम पनि कायमै रह्यो । क्लोज बाहेक जर्मनीका अन्य चार खेलाडीले पहेलो कार्ड पाए । त्यस्तै सर्बियाका चार जना खेलाडीले नै पहेलो कार्ड पाए ।

यो जितसँगै यो समुहका घाना, सर्बिया र जर्मनीको समान तिन अंक भएको छ । अष्ट्रेलिया अकं रहित छ ।
खेलको पुर्ण तथ्याकं यस्तो थियो:-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s