नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

मेक्सिकोको जितले फ्रान्सको सम्भावना क्षिण

Posted by नेपाली मुटु on June 18, 2010

मेक्सिकोले शुक्रबार पूर्व विश्वकप विजेता फ्रान्समाथि २-० को जित रच्यो । समूह ‘ए’ को यो नतिजाले विश्वकप २०१० बाट फ्रान्स बाहिरिने सम्भावना बढेको छ । सब्सिच्युट ज्याभिएर हर्नान्डेजले अफ साइड ट्रायप बिट् गर्दै ६४ औं मिनेटमा पहिलो गोल गरे । ब्लान्कोले पेनाल्टीबाट ७९ औं मिनेटमा दोस्रो गोल थपे । सन् १९९८ को विजेता फ्रान्सको दुई खेलबाट एक अंक मात्र छ । अब उसले आफ्नो अन्तिम खेलमा आयोजक दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

फ्रान्सलाई दोस्रो चरण पुग्न अब अन्तिम खेलमा जित पनि अपर्याप्त हुन सक्छ । सन् 2006 को विश्वकपमा फ्रान्स पहिलो चरणबाटै बाहिरिएको थियो । समूहमा उरुग्वे र मेक्सिको चार-चार अंकमा शीर्ष स्थानमा छ । दुवैको अर्को चरण पुग्ने सम्भावना अत्याधिक रहेको छ ।

खेलको पुर्ण तथ्याकं यस अनुसार छ:-

Advertisements

One Response to “मेक्सिकोको जितले फ्रान्सको सम्भावना क्षिण”

  1. bishnu said

    gajab chaaaaaa ani laa dami dami samachar lekhnu holaaaaaaaaa

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s