नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

ग्रिसले जित्यो २–१ ले नाइजेरियालाई

Posted by नेपाली मुटु on June 18, 2010

बिहीबार भएको दोस्रो खेलमा ग्रिसले नाइजेरियालाई २–१ ले जितेको छ । खेलको १६औ मिनेटमा नाइजेरियाका खेलाडी Kalu UCHE ले गोल गरेर अग्रता लिए पनि नाइजेरियाले यसलाई कायम राख्न सकेन । ३३ औ मिनेटमा नाइजेरियाका Sani Kaita रातो कार्ड पाएर बाहिरिए पछि यसको पुरापुर फाईदा लिएर खेलको ४४औ मिनेटमा ग्रिसका दिमित्रिस साल्पिङ्गिडिसले गोल गरे ।

र, खेललाई बराबरीमा पु¥याए । त्यस्तै भ्यासिलिइसको प्रहार गोलमा परिणत भए पछि ७१औ मिनेटमा ग्रिसले २–१ को अग्रता कायम ग¥यो । यो नतिजा नै खेलको आखिरी नतिजा बन्यो । खेल अबधिभरमा ग्रिसका तिन खेलाडीले पहेलो कार्ड पाए भने नाईजेरियाका एक–एक खेलाडीले रातो र पहेलो कार्ड पाए ।

खेलको पुर्ण तथ्याकं यस्तो थियो:-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s