नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

गोन्जालोको ह्याट्रिक/अर्जेन्टिना ४-१ ले विजयी

Posted by नेपाली मुटु on June 17, 2010

गोन्जालो हाइगुनको ह्याट्रिकले दक्षिण अफ्रिकामा जारी विश्वकप फुटबलमा बिहीबार अर्जेन्टिनाले दक्षिणकोरियालाई ४-१ हराएको छ । उनले खेलको ३३ औं, ७७औं र ८०औं मिनेटमा गोल गरे ।

जोहानेसबर्गको सकरसिटी रंगशालामा भएको खेलको पहिलो आत्मघाती गोल दक्षिणकोरियाका पार्क चू योंगले १६ औं मिनेटमा गरेका थिए । दक्षिणकोरियाका लि चूंग योंगले मध्यान्तर हुनुभन्दा एक मिनेट अघि गरेको एक गोलले नै उसले चित्त बुझाएको छ ।
खेलको तथ्याकं यस्तो थियो :-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s