नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

न्यूजिल्याण्डको चामत्कारिक गोलले खेल बराबरीमा

Posted by नेपाली मुटु on June 15, 2010

विश्वकप फुटबल अन्तर्गत मंगलबारको पहिलो न्यूजिल्याण्ड र स्लोभाकियाको खेल बराबरीमा टुंगिएको छ । विजयको पक्कापक्की गरेको स्लोभाकियालाई इन्जुरी समयमा न्यूजिल्याण्डले चामत्कारिक गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।

थपिए समय (90+3)मा न्यूजिल्याण्डका विङ्स्टन रैडले चामत्कारिक गोल गरेपछि स्लोभाकियाको खेल जित्ने सपना अपूरो रह्यो । स्लोभाकियाले ५० औं मिनेटमा गोल गरी अग्रता लिएको थियो । उसका रोवर्ट भिटेकले हेड गरी पोस्ट चुमाएका थिए ।

खेल अबधीभरमा न्यूजिल्याण्डका दुइ र स्लोभाकियाका एक खेलाडीले पहेलो कार्ड पाएका थिए ।

खेलको पुर्ण तथ्याकं यस अनुसार छ:-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s