नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,615 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

  • Advertisements

जर्मनीको ४ गोल अष्ट्रेलियालाई

Posted by नेपाली मुटु on June 14, 2010


आफ्नो कप्तान माइकल बालाक चोटको कारणले खेल्न नसक्ने भए पनि जर्मनीले विश्वकपको शानदार सुरुवात गरेको छ । केहि कमजोर मानिएको अष्ट्रेलियालाई चार गोलले पाखा लगाउँदै जर्मनीले आफ्नो पहिलो खेलबाट तिन अंक सुरक्षित गरेको छ । खेलको आँठौ मिनेटमा लुकास पोडोल्स्कीको सुरुवाती गोल गरे । छब्बिसौ मिनेटमा मिरोस्लाभ क्लोज, अठ्सठिऔ मिनेटमा थोमस मुलेर र सतरीऔ मिनेटमा काकौले गोल गरे । अष्ट्रेलिया पुरै खेल भरि दबाबमा रह्यो ।

जर्मनी समूह डीमा घानासँगै तीन अंकका साथ अगाडि बढेको छ। घानाले हिजो सर्बियालाई एक गोलले पराजित गरेको थियो। जर्मनीले अब घानासित जुन १८ मा खेल्नेछ भने अस्ट्रेलियाको सामना घानासित हुँदैछ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s