नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

इंग्ल्यान्ड बराबरीमा रोकियो

Posted by नेपाली मुटु on June 13, 2010


इंग्ल्यान्ड र अमेरिकाबीच आज बिहान भएको विश्वकप समूह सीको पहिलो खेल बराबरीमा टुंगिएको छ। कप्तान स्टेफन जेर्राडको चौथो मिनेटको शानदार गोलसँगै अग्रता लिएको इंग्ल्यान्ड गोलकिपर ग्रीनको गल्तीका कारण मध्यान्तरअघि बराबरीमा रोकियो। यसलाई तोड्न इंग्ल्यान्डका तर्फबाट भएका कयौँ राम्रा मूभ गोलमा परिणत हुन नसकेपछि इंग्ल्यान्ड बराबरीमा चित्त बुझाउन बाध्य भएको हो

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s