नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

हेरौला विश्वकप : LOADSHEDDING मा

Posted by नेपाली मुटु on June 12, 2010

अपडेटः

नेपाल बिद्युत प्राधिकरणको गनगन

मनसूनको अपेक्षित समय १० जून (जेष्ठ २७) पछि सबै उत्पादन केन्द्रहरुले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने छ भन्ने अनुमान अनुसार १३ जून (३० जेष्ठ) देखि १५ दिनका लागी कुलेखानी प्रथम र दोस्रो विद्युत केन्द्रहरु मर्मतका लागी पूरै बन्द गर्ने ब्यवस्था मिलाईएको थियो र सोही अनुसार विदेशी प्राविधिकहरुको आगमन तय भैसकेको छ । तर हालसम्म मनसून आई नसकेको हुंदा र कुलेखानी विद्युत केन्द्र मर्मतका लागि बन्द हुने निश्चित भैसकेको अवस्थामा साविकको लोडसेडिङ्गमा केही परिवर्तन गरी मिति ०६७/०२/३१ गते सोमवार देखि तपसिलको तालिका बमोजिम लोडसेडिङ्ग हुने ब्यहोरा समस्त ग्राहक बर्गमा अनुरोध छ । मर्मत कार्य १५ दिन अगाबै सम्पन्न भएमा वा मनसून आगमन भई अन्य विद्युत केन्द्रहरुमा अपेक्षा गरे अनुसार विद्युत उत्पादन बृद्धि भएमा तत्काल यस लोड सेडिङ्गमा कटौती गरी साविक अनुसारको लोडसेडिङ्ग कायम गरिने छ ।

बल्ल–बल्ल लोडसेडिङ्ग घट्यो अब चै मज्जाले विश्वकप फुटबल हेरिने भइयो भनेर बसेको त फेरि सोमबारदेखि लोडसेडिङ्ग बढ्ने भयो रे । बिद्युत प्राधिकरणको अनुसार सोमबारबाट तिन दिन दैनिक ६ घण्टा र चार दिन ९ घण्टा लोडसेडिङ्ग हुने छ रे । नदिमा पानीको अभाव र कुलेखानी पहिलो र दोस्रो मर्मत गर्नु पर्ने भएकोले लोडसेडिङ्गको समय बढाउँनु परेको जनाएको छ ।

लोडसेडिङ्ग तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s