नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

दक्षिण कोरियाले गजबले जित्यो ग्रीसलाई

Posted by नेपाली मुटु on June 12, 2010

गोल गरेपछि खुसी साट्दै कोरियन खेलाडीहरु


दक्षिण कोरियाले विश्वकपमा उत्कृष्ट सुरुवात गरेको छ । समूह ‘बि’ को खेलमा एसियन हस्तीले पूर्व युरोपियन च्याम्पियन ग्रिसमाथी २–० को विजय हात पार्‍यो । ली जुङ सु र कप्तान पार्क जी सुङले दुबै हाफमा गरेको १/१ गोलमा दक्षिण कोरियाले विदेशी भुमिको विश्वकपमा दोस्रो विजय हात पार्‍यो । अब नाइजेरिया र अर्जेन्टिना जस्ता टोलीमा रहेकाले पराजयपछि ग्रिसको यात्रा निकै कठिन बनेको छ ।

ग्रिसका अग्ला खेलाडीहरु भए पनि कोरियाको जब्बर रक्षापंक्तिलाई भत्काउन सकेन् र कोरियाले छनोट चरणको अपराजित यात्रालाई कायमै राख्यो । दोस्रो पटक विश्वकपमा सहभागिता जनाइरहेको ग्रिसले १९९४ को विश्वकपमा पनि सबै तीन खेल हारेको थियो ।

दक्षिण कोरिया र ग्रीसको खेल हेर्न यहाँ गर्नुहोस्

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s