नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

दक्षिण अफ्रिका vs मेक्सिको

Posted by नेपाली मुटु on June 12, 2010

दक्षिण अफ्रिकाको जोहानेशबर्गमा शुक्रबारदेखि सुरु भएको १९ औं विश्वकपको पहिलो गोल आयोजकले नै गरेको छ । ९४ हजार दर्शक क्षमताको सकर सिटी रंगशालामा भएको उदघाटन खेलमा दक्षिण अफ्रिकाले ५५ औं मिनेटमा घरेलु मैदानमा १९ औं विश्वकपको पहिलो गोल लगाएको हो । गोल लगाएलगत्तै दक्षिण अफ्रिकी नागरिकहरु खुशीले नाचेका थिए ।

तर खेल सकिन ११ मिनेट बाँकी छँदा मार्क्वेजले मेक्सिकोका लागि गरेको गोलले आयोजक देश बराबरीमा रोकियो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s