नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

जित्यो अर्जेन्टिनाले

Posted by नेपाली मुटु on June 12, 2010


आज भएको खेलमा म्यारोडोनाको टिम अर्जेन्टिनाले नाइजेरियालाई हराउँदै तिन अंक बटुलेको छ । अर्जेन्टिनाले खेल सुरु भएको पाँचौ मिनेटमा हानेको गोलको जवाफ नाइजेरियाले दिन नसके पछि अर्जेन्टिना अन्ततः १–० ले बिजयी भयो । नाइजेरियाले निकै कोशिस गरे पनि खेलको अधिकाशं समय खेल अर्जेन्टिनाको दबाबमा रह्यो । मेस्सिले आए जत्ति मौकालाई गोलमा बदल्न नसक्दा गोल अन्तर कम हुन पुग्यो ।

यो खेल हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s