नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

उरुग्वे vs फ्रान्स

Posted by नेपाली मुटु on June 12, 2010

उरुग्वेका निकोलस लोडैरालाई रातो कार्ड दिदै रेफ्री


द्रोस्रो खेल उरुग्वे र फ्रान्स बिच भएको थियो । दुइ पटकको विश्व विजेता उरुग्वे र एक पटकको विजेता फ्रान्स यो खेल सम्म आईपुग्दा छ पटक आमनेसामने भएका छन् । यस अघिका पाँच खेलमा उरुग्वेले २ पटक जितेका थियो भने फ्रान्सले १ पटक जितेको थियो भने २ खेलहरु बराबरी भएको थियो । यस पटक फ्रान्स उरुग्वेलाई हराएर उसगँको हिसाब मिलान गर्ने गरि मैदानमा उत्रिए पनि केहि खराब प्रदर्शनका कारण उसको सपना सपना मै सिमित रहन पुग्यो । पाएको केहि मौका उपयोग गर्न नसक्दा फ्रान्सले आखिरमा उरुग्वेसँग गोलरहित बराबरीमा चित्त बुझाउँनु प¥यो ।

यसै खेलमा उरुग्वेका निकोलस लोडैरोले रातो कार्ड पाएर यो विश्वकपको पहिलो रातो कार्ड पाउँने खेलाडी बने । उनले रातो कार्ड पाएर मैदान छोड्नु परे पनि अन्य १० जना खेलाडीले उनको अभाव हुन दिएनन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s