नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

विश्वकपमा बोतलको जर्सी

Posted by नेपाली मुटु on June 11, 2010

तपाईलाई थाहा छ, विश्वकपमा खेलाडिहरुले कस्तो कस्तो जर्सी लगाउँछन् ? विगतमा विश्वकपले देखाईसकेको छ यो मात्र फुटबलको पर्व होइन । यसले फेसनको संसारमा पनि निकै ठुलो अर्थ बोक्छ । अब बिस्तारै हाम्रो गाउँ शहरमा पनि विश्वकपको ज्वरो पस्नेछ । अनि विश्वकपमा सहभागी आफ्ना रोजाईका मुलुकको जर्सी लगाएर हिड्नेको संख्या ह्वात्तै बढ्नेछ । तपाईलाई पक्कै पनि थाहा हुनुपर्दछ, कुन देशको जर्सी कस्तो छ ।

यो कु्रा जर्सीको रङ्गको कु्रा होइन । यसपाली ब्राजिल, नेदरल्याण्ड र पोर्चुगलका खेलाडीहरु पुराना पानीको बोतललाई पुनःप्रसोधन गरेर बनाईएको जर्सी लगाएर मैदानमा देखिनेछन् । सरदर आठ बोतलबाट बनेको यो जर्सी अरु जर्सी भन्दा १३% बढि पसिना सोस्न सक्ने बताईको छ । यसलाई बनाउँने काम गरेको छ, एसियाली मुलुक ताइवानले ।

ताइवानको यो कदमलार्ई हामीले खुलेर सर्मथन गर्ने होइन त ? बरु मिल्छ भने हाम्रो पुरानो पानीको बोतल पनि ताइवान लगिदिने हो कि ? हामीलाई ८० वटा बोतलको एउटा जर्सी दिए पनि हुन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s