नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

मोवाइल पड्केर किशोरीको मुत्यु

Posted by नेपाली मुटु on June 8, 2010

अपडेट:

मोबाइल पड्किएको बारेमा थप जानकारीहरु र मोबाइल सुरक्षा टिप्सः

– स्काई ब्रान्डका सेटहरु धेरै मात्रामा पड्किएका छन्।
– चार्जको अवस्थामा कुरा गर्नुपर्दा छुटाएर मात्र गरौं।
– चट्याङ परेको समयमा मोबाइल फोन नचलाऊ।
– मोबाइलका सक्कली सामानमात्र प्रयोग गरौं।
– अर्काको चार्जरबाट मोबाइल चार्ज नगरौं।
– बत्ति जाने, आउने समस्या भैरहेको समयमा चार्ज नगरौं।
– मोबाइलको सिग्नल कमजोर भएको ठाउँमा कुराकानी नगरौं।
– ल्याण्डलाइन भएसम्म मोबाइलबाट कुराकानी नगरौं।
– चार्जगर्दा गर्दा चिसो ठाउँमा नराख्ने।

मोवाईल चलाउँदा याद गरौं । खास गरि मोवाईल चार्जमा राखेर कुराकानी गर्ने बानी छ भने यसलाई तुरुन्त सुधार्नु होस् । चार्जमै राखेर मोवाईलमा कुराकानी गर्नु खतरनाक हुन सक्छ । चार्जमा राखेको मोवाइल पडकेर मंगलबार बिहान एक किशोरीको मुत्यु भएको छ । कास्कीको भरतपोखरी,५ चुवादी की १६ वर्षीया निकिता थापाको मृत्यु भएको हो । चार्जमा रहेको मोवाइलबाट कुराकानी गर्ने क्रममा हाई भोल्टेज आएपछि मोवाइल संगै नजिकै रहेको ट्रान्समिटर समेत पडकेर उनको मुत्यु भएको प्रहरीले जनाएको छ

मोवाइल र ट्रान्समिटर पडकेर घाइते भएकी थापाको उपचारको क्रममा तनहुको बेलचौतारा स्थित सेती गंगा सामुदायिक अस्पतालमा मुत्यु भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s