नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

उधारो सहमती र भोलीको युद्ध

Posted by नेपाली मुटु on May 28, 2010

सोचे जस्तै भयो आखिर । हुन पनि हाम्रा नेताहरु हामीद्धारा चुनिएका हाम्रा प्रतिनिधीहरु हाम्रो सोचाई भन्दा पर जाने त कुरै भएन । यसैले हामीले सोचे जस्तै समय सकिन एक घण्टा बाँकी रहदै सहमतीमा संविधानसभाको म्याद थपिने भयो । एक किसीमको यो सहि नै हो । हाम्रा नेताहरु झगडा गर्ने र भत्ता पचाउँने प्लेटफर्म अझै बाँकी नै रह्यो तर उधारो सहमतीमा । भोली गरिहाल्ने भनेर भएका सहमती यि दलहरुले दुई बर्ष अगाडिबाट नै गर्नेछौं भनेर हजार पटक बाचा–बन्धन र संकल्प गरेका हुन तर भयो के हाम्रो अगाडि घाम जत्तिकै झर्लङ्ग छ ।

अन्त्यमा सबै दलले भने जस्तै माओबादीले आफ्नो संविधानसभा प्रतिको मोह पुष्टि गरेरै छाड्यो । माधवकुमारहरुले तन, मन र वचनले पुष्टि गरिदिए कि संविधानसभाको लागि माओबादी जे गर्न पनि तयार छ । यसकै लागि उसले दश बर्ष युद्ध लड्यो र बाँकी समय पनि युद्धस्तर मै हार–जित स्विकार्न तयार छ ।

अब आशा गरौं । माधवकुमार नेपालको प्रधानमन्त्री हुने लालचाले अन्त्य पाओस् । अहिले भने जस्तै सहमती बनोस् । सम्भावना एकदम कम छ तर पनि आशा गर्नु बाहेक गर्न सकिने के नै छ र ? हाम्रो यहि किम्कर्तव्यविमुढ चेतनाको अझै फाईदा कति लुट्ने हुन् ?

Advertisements

One Response to “उधारो सहमती र भोलीको युद्ध”

  1. Alisha said

    tehi ta nepali janta lae aru k nai garnasakchan ra..hami lai yi neta haru lae chusnu chusar ..juka lae ragat chusae sari….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s