नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

पुराना जुत्ता सभासदको माला

Posted by नेपाली मुटु on May 21, 2010



तपाईसँग पनि पुरानो जुत्ता छ र, यसलाई कहाँ लगेर थन्काउँने भनेर चिन्तामा हुनु हुन्छ भने अब तपाईले पीर गर्नु पर्दैन । तपाईको जुत्ता नागरिक समाजले खोजिरहेको छ । त्यो पनि उपहार दिनलाई । कसलाई ? हामै्र मत पाएर संविधान बनाउँन भनेर आएका सभासदहरुलाई ।

२०६७ जेष्ठ १४ मा संविधान जारी नगरि भत्ता मात्र पचाउँने सभासदलाई अब गाउँमा प्रवेश गर्ने बित्तिकै माला लगाएर सम्मान गर्न भनेर सुनसरीको इनरुवामा सुरु गरिएको छ । यो त सुरुवात मात्र हो, अब के के हुने हो । आखिर राजा फ्याक्न सक्ने जनताले चाहेमा के गर्न सक्दैनन् र ? होइन त ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s