नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

गजल

Posted by नेपाली मुटु on May 14, 2010

घनेन्द्र ओझा

तिमी जातका कुरा गर्र्छौ म त मान्छे एक भन्छु
परैबाट आँखा तर्र्छौ म त मान्छे एक भन्छु ।

त्रि्रोजस्तै रूप-रङ्ग, भावना छ तिमीजस्तै
अन्धविश्वासमात्रै छर्र्छौ म त मान्छे एक भन्छु ।

को छ ठूलो, को छ सानो, धनी को छ,गरिब को यहाँ
आफैँ तिमी तल झर्र्छौ म त मान्छे एक भन्छु ।

मान्छेसँग मानवता भए पो त जाती हुन्थ्यो
मान्छेलाई नै दागा धर्र्छौ म त मान्छे एक भन्छु ।

तर्राई एउटै, हिमाल एउटै, पहाड एउटै भए पो त
अकारण र्व्यर्थ मर्र्छौ म त मान्छे एक भन्छु ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s